दफा १३
खोपाउने औषधिको प्रयोग

खोप्दा खोप्ने व्यक्तिले नेपाल सरकारबाट तोकिएको औषधि प्रयोग गर्नुपर्छ ।